Urgent Notice
विज्ञान डिनको कार्यालय कीर्तिपुरबाट अहिले प्राप्त सूचना अनुसार दोश्रो सेमेस्टरको Final Practical (Lab) Examination पर्सी मंसिर नौ 9 गते सोमबार बिहान 8 बजेदेखि सञ्चालन हुने हुँदा सम्बन्धित विद्यार्थीहरुलाई lab record साथ परीक्षामा सामेल हुन सूचित गरिन्छ ।